ने.क.पा.की केन्द्रीय सदस्य एबम अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष चन्द गिरफ्तार

ने.क.पा.की केन्द्रीय सदस्य एबम अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष चन्द गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ११ फाल्गुन २०७५
  • 7.8K
    Shares

बन्धु चन्द

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई प्रहरीले गिरफ्तार गरेको छ ।
संगठन सुदृणिकरण तथा बिस्तार अभियान -२ का क्रममा अछाम पुगेकी उनलाई अछामको बिनायक नगरपालिका पुन्नीतलाबाट प्रहरीले शनिबार दिउँसो  २ बजेतिर गिरफ्तार गरेको हो ।
नेतृ बन्धु नेकपाले सञ्चालन गरेको माघ १ गते देखि सुरु गरेको संगठन सुदृढीकरण तथा विस्तार अभियान – २ को सेती व्युरोको प्रमुख समेत रहेकी छिन् ।

प्रतिक्रिया