टेलिसिरियल “मेरी बास्सै”मा पहिलो निर्मली र पछि ठ्यास कुमारीको भूमिका निभाएर सबैको मन जितेकी हाँस्य अभिनेत्री निरु खड्का दोस्रो पटक आमा बन्ने तयारीमा छिन् । उनी पुषको पहिलो साता दोस्रो पटक आमा बन्न लागेको जानकारी फर्सी नेटवर्कलाई स्वयम निरुले दिएकी छिन् ।
पछिल्लो समय मेरी बास्सै बन्द भएपछि उनी म्युजिक भिडियो र स्टेज कार्यक्रमहरुमा व्यस्त छ्नि । २०६७ सालमा विवाह बन्धनमा बाँधीएकी निरु ६ बर्षिय छोरीकी आमा हुन् । उनको विवाह काठमाण्डौको कलंकी स्युचाटारका व्यापारी नरोत्तम गौतमसँग भएको हो ।