१) वूमन अन टपः वूमन अन टन भन्नाले पुरुषको माथि महिला चढ्नु हो । यो सबैभन्दा खतरनाक पोजिशन हो । विश्वमा हुने गोप्य अंगको फ्याक्चर अधिकांश यसै पोजिशनका कारण हुने गर्छ । जस्तै, यौनसम्पर्क गर्दा पुरुषको लिंग भाँचिने, अण्डकोष सुनिने जस्ता समस्या उत्पन्न हुन्छ । जसले ज्यानै पनि जान सक्ने अध्ययनमा उल्लेख छ । अर्काे कारण महिलाको शरीर पुरै पुरुषको गोप्य अंगमा भार पर्छ । जसकारण यौनसम्पर्क ठिक तरिकाबाट हुन सक्दैन् ।
पुरुषलाई पीडा सुरु हुनेबित्तिकै सेक्स नरोकिने भएकाले पनि ‘वुमन अन टप’ पोजिसन बढी खतरनाक मानिन्छ । सेक्सका दौरान महिलाको तौलले पुरुष लिंगमा भार पार्ने भएकाले पनि समस्या सुरु हुनेबित्तिकै रोकिने सम्भावना कम हुन्छ । यसको बदलामा पुरुष माथि रहने पोजिसनमा भने पुरुष तत्कालै अलग हुन सक्छ ।
२) ‘काउगर्ल’ अर्थात डगी स्टाईलः विश्वभर हुने फ्याक्चरमा २९ प्रतिशत यही पोजिशनका कारण हुने गर्दछ । यसले पुरुषलाई घाइते समेत बनाउँछ । यो पोजिशनमा पनि महिला पुरुषमाथि नै चढेकी हुन्छिन् । तर, पुरै शरीर ए

कआपसमा जोडिएर गरिन्छ ।