ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका विप्लब माओबादीका १२ जना नेता तथा कार्यकर्ता गिरफ्तार

ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका विप्लब माओबादीका १२ जना नेता तथा कार्यकर्ता गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ कार्तिक २०७३
  • 15.8K
    Shares

  • ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका विप्लब माओबादीका १२ जना नेता तथा कार्यकर्ता गिरफ्तार  ।
  • विप्लब माओबादीका पोलिटब्युरो सदस्य अनिल शर्मा बिरह,  केशव शर्मा आकास भेटवाल, प्रकाश अधिकारी, धुर्व अधिकारी ,टंक जोशी, दुर्गा अधिकारी सुर्य भुजेल र बाटो हिडिरहेको मान्छे गरि १२ जना गिरफ्तार ।
  • काठमाण्डौको शान्तिवाटिकाबाट गिरफ्तार सबैलाई महेन्द्र पुलिस क्लव मा राखिएको माओबादीद्वारा जानकारी  ।
  • नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले काठमाण्डौको लैनचौरस्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो ।
  • ज्ञापनपत्र बुझाउनु अघि नेता तथा कार्यकर्ता शांतिबंबातिकामा जम्मा हुँदै थिए  ।

प्रतिक्रिया