ठड्याउने क्रममा इन्द्रजात्राको लिंगो ढल्यो, दुई घाईते

ठड्याउने क्रममा इन्द्रजात्राको लिंगो ढल्यो, दुई घाईते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २८ भाद्र २०७३
  • 13.2K
    Shares

काठमाडौंंको हनुमानढोकामा इन्द्रध्वजासहितको लिंगो ठड्याउनेक्रममा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एकको खुट्टामा चोट लागेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । आज विहान नौ बजेको साइतमा इन्द्रध्वजासहितको लिंगो ठड्याइएको थियो ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा आजदेखि सुरु भएको छ । जात्रा एक सातासम्म चल्ने छ ।

प्रतिक्रिया