प्रहरीले ब्यानर च्यतिदिएपछि आज फेरी पी एन गेटमा नयाँ ब्यानर

प्रहरीले ब्यानर च्यतिदिएपछि आज फेरी पी एन गेटमा नयाँ ब्यानर


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ मंसिर २०७५
  • 12.2K
    Shares

हिजाे प्रहरीले व्यानरच्यातेपछि अाज फेरि अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस समितिले क्याम्पसकाे मुल गेटमा जनसभामा सहभागी हुन अाव्हान गरिएकाे ब्यानर टाँसेकाे छ ।

नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसका अवसरमा मङ्सिर ८ मा हुने जनप्रदर्शन र जनसभामा सहभागी बनाैं भनि आव्हान गरिएको व्यानरलाई पोखरामा हिजो प्रहरीले च्यातेको थियो ।

pn byaner
pn byaner

प्रतिक्रिया