पोखराबाट नारायणगढतर्फ जाादै गरेको ना५ख ३४१ नम्बको यात्रुबाहक बस पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३२ तल्लो गगनगौंडामा दुर्घटनाग्रस्त हुादा एकजनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
सो दुर्घटनामा परी लमज्ङ जिल्लाको धमिलिकुवा बस्ने वर्ष ४० को सुजन गुरुङको मृत्यु भएको डााडाको नाक प्रहरी चौकी शिशुवा लेखनाथले जानकारी दिएको छ । सोही दुर्घटनामा परी घाइते भएका नौ जनाको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र एकजनाको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।
२८ जना यात्रु लिएर छुटेको सो बस पृथ्वीराजमार्गबाट करीब ४० फुट तल खसेको प्रहरीको भई छ ।