आश तमु पोखरा/ यूकेमा सम्पन्न भएको MISS UK NEPAL प्रतियोगितामा MISS UK NEPAL को उपाधी चुम्न सफल सृजना चह्म्रु तमुलाई पोखरामा एक कार्यक्रम वीच सम्मान गरेका छन।
आज पैयुँखोला तमु समाज पोखराले सृजना चह्म्रु तमुलाई एक समरोह बीच बधाई तथा सम्मान गरेका हुन।
साबिकको पर्वत बाच्छा गा.बि.स. तल्लो डुन्डाँडा हालको बिहादी गा.पा. वडा नं.१ पुरानो थातथलो घर भइ हाल पो-ले १४ काजिपोखरी निवासी र पछिल्लो समय यूके निवासी बाबा यम बहादुर चह्म्रु तमु र आमा बिनु भुज्ज तमुको कान्छी छोरी वर्ष २४ कि ( Graduated in Bio Medical Science ) सृजना चह्म्रु तमुले 10th Sep.2017 AD मा यूकेमा सम्पन्न भएको MISS UK NEPAL मिस यूके नेपाल प्रतियोगितामा MISS UK NEPAL को उपाधी चुम्न सफल भएका थिय। ।