रामायण निर्मार्ताका नातिनी साक्षी चोपडाकाे कामुक तस्विर इन्टरनेटमा भाइरल

रामायण निर्मार्ताका नातिनी साक्षी चोपडाकाे कामुक तस्विर इन्टरनेटमा भाइरल


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १ पुष २०७४
  • 21.4K
    Shares

एजेन्सी । टिभि सिरियल रामायणका निर्माता रमानन्द सागरकी नातीनि साक्षी चोपडाका केही सेक्सी फुटेज अगाडी आएका छन् । साक्षीले इन्टाग्राममा राखेका विकिनी फोटो अगाडी आएका छन् ।साक्षी निक्कै हट देखिएकी छन् । विकिनी र पुलमा समेत उनले यस्ता तस्बिर खिचाएकी छन् । साक्षी सामाजिक सञ्जालमा सक्रिय हुन्छिन् ।

 

प्रतिक्रिया