पोखरामा गेट भाचिदा ३ बर्षिय बालकको मृत्यु

पोखरामा गेट भाचिदा ३ बर्षिय बालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २५ मंसिर २०७४
  • 11K
    Shares

पोखरा,  २५  मंसिर / पोखरा–लेखनाथ महानगरपालिका–१७ भयरथानमा घर अगाडि रहेको गेटको एक भाग भाँच्चिएर टाउकामा चोट लाग्दा तीन वर्षीय बालकको मृत्यु भएको छ ।

सुशील खातीको तीन वर्षीय छोरा अनमोल खाती घरबाट बाहिर निस्कने क्रममा घरको अगाडि रहेको गेटको फप्ल्याँटो भाँच्चिएर टाउकोमा चोट लागेपछि सख्त घाइते भएका हो ।  तत्काल मणिपाल शिक्षण अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया