अन्तराष्ट्रिय लागुऔषध कारोबारमा उच्च कोटीको मानिने तीन किलो कोकिन सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । राजधानीको कोटेश्वरबाट पक्राउ परेका दुवैको नाम प्रहरीले सार्वजनिक गरेको छैन् ।
लागूऔषध नियन्त्रण ब्यूरोले पक्राउ परेका दुई जनालाई अपरान्ह दुई बजे पत्रकार सम्मेलन गरि सार्वजनिक गर्दैै छ ।