यु—१९ एसिया कप क्रिकेटः भारत विरुद्ध नेपालको ऐतिहासिक जित

यु—१९ एसिया कप क्रिकेटः भारत विरुद्ध नेपालको ऐतिहासिक जित


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २६ कार्तिक २०७४
  • 13.5K
    Shares

यु—१९ एसिया कप क्रिकेट अंतर्गत नेपालले ऐतिहासिक जित हात पारेको छ ।

आईतबार मलेसियामा भएको खेलमा नेपालले भारतलाई हराएको हो ।

टस हारेर पहिले व्यटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । नेपालका लागी कप्तान दपेन्द्रसिह ऐरीले ८८ रनको योगदान दिए । जितेन्द्रसिंहले ३६, भिम सार्कीले १५ रनको योगदान दिए ।

प्रतिक्रिया