बेलायतको प्रख्यात ‘बेन नेभिस अल्ट्रा’ दौडको मीरा राईलाई

बेलायतको प्रख्यात ‘बेन नेभिस अल्ट्रा’ दौडको मीरा राईलाई


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २ असोज २०७४
  • 9.3K
    Shares

संयुक्त अधिराज्य बेलायतको को ‘बेन नेभिस अल्ट्रा’ दौडको उपाधि नेपाली अल्ट्रा धाविका मिरा राईले जितेकी छन् । १५ घन्टा २७ मिनेट चार सेकेण्डमा निर्धारित दूरीस् पुरा गर्दै उनी महिलातर्फ पहिलो भएकी हुन । मिरा समग्रमा समेत छैटौं भएकी छिन । मीराले एक हजार युरो पुरस्कार समेत पाएकी छिन ।

प्रतिक्रिया