टेम्पो चढेर कट्रिनालाई भेट्न गए सलमान, प्रेमी प्रेमीकाकै शैलीमा भयो यस्तो

टेम्पो चढेर कट्रिनालाई भेट्न गए सलमान, प्रेमी प्रेमीकाकै शैलीमा भयो यस्तो


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३१ जेष्ठ २०७४
  • 14.7K
    Shares

एजेन्सी । रोमानियाली मोडल युलिया वन्तुरसँग प्रेम सम्बन्धमा रहेका भनिएका बलिउड स्टार सलमान खान हिजोआज पूर्व प्रेमिका तथा सुन्दरी नायिका कट्रिनासँग एकाएक सम्बन्ध नजिक बनाउनमा ब्यस्त छन् ।

आफ्नो चलचित्र ‘ट्यूबलाइट’ को प्रमोशनमा ब्यस्त रहेका सलमान हालै मुम्बईको ब्यस्त शहरमा एउटा सामान्य टेम्पोमा गएपछि उनका तस्विर अहिले भाइरल बनिरहेका छन् । सलमान मुम्बईको सडकमा सलमान कालो टिसर्ट र खैरो रंगको पेन्टमा आफ्नो सुभ गाडि छोडेर अटो यात्रामा गएर क्याट्रिनालाई भेटे ।

अटो यात्राबाट सलमान सुटिंगको लागि महबूब स्टूडियो पुगे । कट्रिनालाई भेटेपछि सलमान अटोमा बसेर घरसम्म गए। सलमान – कट्रिना आगामि चलचित्र ‘टाइगर जिन्दा हे’ मा सँगै काम गरिरहेका छन् ।

प्रतिक्रिया