यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर (सुचिसहित)

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर (सुचिसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ असोज २०८३
  • 323
    Shares

dollar-exchange,, exchange rate, dollar rate , dollar rate today, exchange rate todayu, exchange rate update, dollar rate update

काठमाडौँ, ७ असोज २०८३ ।

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ। यस्तै, युरो एकको खरिददर १७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७७ पैसा तथा पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ १५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ९५ पैसा तोकिएको छ।

स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८७ रुपैयाँ २० पैसा, अष्ट्रेलियन डलरको १०८ रुपैयाँ ६७ पैसा१०९ रुपैयाँ १० पैसा तथा क्यानेडियन डलरको १०८ रुपैयाँ ८० पैसा१०९ रुपैयाँ २३ पैसा कायम गरिएको छ।

त्यस्तै, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२० रुपैयाँ २६ पैसा, चिनियाँ युआनको २२ रुपैयाँ ७९ पैसा२२ रुपैयाँ ८८ पैसा, युएई दिरामको ४१ रुपैयाँ ५६ पैसा४१ रुपैयाँ ७२ पैसा तथा मलेसियन रिङ्गेटको ३७ रुपैयाँ ४५ पैसा३७ रुपैयाँ ६० पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ६५ पैसा र बिक्रीदर ४० रुपैयाँ ८१ पैसा, कतारी रियालको ४१ रुपैयाँ ८८ पैसा४२ रुपैयाँ ०४ पैसा तथा जापानी येन १० को ९ रुपैयाँ ७३ पैसा९ रुपैयाँ ७७ पैसा तोकिएको छ।

यसैगरी, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ६२ पैसा, बहराइन दिनारको ४०४ रुपैयाँ ९३ पैसा४०६ रुपैयाँ ५३ पैसा तथा ओमानी रियालको ३९६ रुपैयाँ ४९ पैसा३९८ रुपैयाँ ०५ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। राष्ट्र बैङ्कले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने दर भने फरक हुनसक्नेछ।

प्रतिक्रिया