बझाङमा एकाबिहानै ४.२ रेक्टरको भूकम्पको धक्का

बझाङमा एकाबिहानै ४.२ रेक्टरको भूकम्पको धक्का


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ साउन २०८३
  • 3.9K
    Shares

earthquake, बझाङमा एकाबिहानै ४.२ रेक्टरको भूकम्पको धक्का

बझाङ, ६ साउन २०८३ । 

बझाङको कोटदेवल केन्द्रबिन्दु भएर बुधबार बिहान ४ः४० बजे ४.२ रेक्टर स्केलको भूकम्प गएको छ।

भूकम्पको धक्का बझाङसहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको बताइएको छ। भूकम्पबाट भएको क्षति तथा अन्य विवरणबारे थप जानकारी आउन बाँकी छ।

प्रतिक्रिया