कञ्चनपुरमा सहकारी संस्थाकी व्यवस्थापक सहकारीकै गाेदाममा मृत भेटिइन्

कञ्चनपुरमा सहकारी संस्थाकी व्यवस्थापक सहकारीकै गाेदाममा मृत भेटिइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ साउन २०८३
  • 1.3K
    Shares

madhabi acharya, पृथ्वीवस्ती बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक माधवी आचार्य

पाेखरा, ५ साउन २०८३।

कञ्चनपुरमा एक सहकारी संस्थाकी व्यवस्थापक सहकारीकै गाेदाममा मृत भेटिएकी छिन् ।

पुनर्वास नगरपालिका-८ क गाउँ बस्ने स्थानीय पृथ्वीवस्ती बहुउद्देश्यीय सहकारी संस्थाकि व्यवस्थापक माधवी आचार्य सहकारीकै गाेदाममा मृत भेटिएकी हुन् ।

उनी सहकारी संस्थाकै गाेदाममा मृ’त भेटिएको प्रहरीले पुष्टि गरेकाे छ । अहिले शव परीक्षणका लागि बेलाैरी प्राथमिक स्वास्थ चाैकीमा राखिएको र यसबारेमा अनु´सन्धान भइर्रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया