पोखराको कालीखोलामा एकाबिहानै एक पुरुष मृत भेटिए

पोखराको कालीखोलामा एकाबिहानै एक पुरुष मृत भेटिए


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, २६ जेष्ठ २०८३
  • 4K
    Shares

पोखरा, २६ जेठ २०८३।

पोखराको कालीखोलामा आज एकाबिहानै एक जना पुरुष मृत भेटिएका छन्।

पोखरा-२० भलाम र पोखरा -१६ दिप जोड्ने लामो झोलुङ्गे पुलबाट मुनि कालिखोलाको किनारमा अन्दाजी ४५-५० बर्षका पुरुष मृत भेटिएका हुन्।

उनले सोही पुलबाट हाम फालेको आशंका गरिएको छ। मृत भेटिएका ती पुरुषको पहिचान खुल्न बाँकी एअहेको प्रहरीले जानकारी दिएको छ। फोटो एआई

प्रतिक्रिया