विकल्प बिना नहटाउन माग गर्दै बुटवलमा उत्रिए सुकुम्बासी

विकल्प बिना नहटाउन माग गर्दै बुटवलमा उत्रिए सुकुम्बासी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ जेष्ठ २०८३
  • 1.3K
    Shares

पोखरा, ३ जेठ २०८३।

विकल्प बिना अव्यवस्थित बसोबासीलाई नहटाउन माग गर्दै विभिन्न जिल्लाका सुकुम्बासीहरूले आईतवार बुटवलमा प्रदर्शन गरेका छन । बुटवलबाटै राष्ट्रिय संघर्ष समितिसहितको मोर्चा गठन गर्ने उनीहरूको तयारी छ ।

नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रूपन्देहीको संयोजनमा भएको प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट शुरू भएर ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको छ ।

आन्दोलनमा रूपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बककाके, बर्दियासहित २० भन्दा बढी जिल्लाबाट प्रतिनिधि सहभागी भएको संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले जानकारी दिए।

प्रतिक्रिया