‘लालीबजार’ फिल्मबिरुद्ध मुद्दा हाल्ने रोशनी वादी प्रहरी नियन्त्रणमा

‘लालीबजार’ फिल्मबिरुद्ध मुद्दा हाल्ने रोशनी वादी प्रहरी नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० बैशाख २०८३
  • 1.2K
    Shares

पोखरा , ३० बैशाख २०८३।

 फिल्म ‘लालीबजार’ प्रदर्शनको विरुद्धमा सर्वोच्च अदालत पुगेकी रोशनी नेपाली वादी पक्राउ परेकी छन् । सर्वोच्च अदालतको इजलासभित्र हुलहुज्जत गर्न खोजेपछि उनलाई पक्राउ गरिएको हो ।

अदालतजस्तो संवेदनशील ठाउँमा वादी अभियन्ता रोशनीले हुलहुज्जत गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । बुधबार सर्वोच्चमा फिल्म ‘लालीबजार’को मुद्दामा सुनुवाइ भएको छ ।

प्रतिक्रिया