कैलालीको सामुदायिक वनमा भेटियो बेवारिशे शब

कैलालीको सामुदायिक वनमा भेटियो बेवारिशे शब


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २६ बैशाख २०८३
  • 1.3K
    Shares

पाेखरा, २६ बैशाख २०८३ ।

कैलालीमा वेवारिसे अवस्थामा शव भेटिएको छ । गोदावरी नगरपालिका–४ लामामोडस्थित गोदावरी सामुदायिक वनमा अन्दाजी ३० वर्षीय एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

शुक्रबार फेला परेका ती पुरुषको नाम, थर र वतन हालसम्म खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया