पोखराम १० बैशाख २०८३।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी गोबिन्द थपलियाको कार्यकक्षमै एक प्रहरी जवानले आ त्मह त्याको प्रया स गरेका छन्।
सुरक्षा स्रोतका अनुसार प्रहरी जवान रोशन यादवले डिआइजी थपलियाकै अगाडि आफ्नो हात का ट्ने प्रयास गरेका समाचार सोतहरुले जानकारी दिएका छन्। उनलाई बेहो’स अवस्थामा उद्धार गरी जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
सो क्रममा एक इन्स्पेक्टरले तत्काल हस्तक्षे’प गरी उनलाई रोक्न सफल भएको बताइएको छ।
अहिले प्रहरीको रोहबरमा उनको उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।