एआईले बनाएको भिडियो शेयर गर्दै ‘युएईमा मिसाइल खस्यो’ भनेको आरोपमा एक नेपाली पक्राउ

एआईले बनाएको भिडियो शेयर गर्दै ‘युएईमा मिसाइल खस्यो’ भनेको आरोपमा एक नेपाली पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० फाल्गुन २०८२
  • 3.2K
    Shares

पोखरा,३० फागुन २०८२।

संयुक्त अरब इमिरेट्स (UAE) मा मिसाइल खस्यो भन्दै AI ले बनाएको भिडियो शेयर गर्ने १० जनालाई त्यहाँको सरकारले समातेको छ । पक्राउ पर्ने मध्ये एक जना नेपाली युवा पनि रहेका छन्।

पक्राउ परेकाहरुको तस्बीर त्यहाँको प्रहरीले सार्वजनिक गरेको छ। तर नाम भने खुल्न सकेको छैन। यसरी भ्रम फैलाउनेलाई कम्तीमा एक बर्ष जेल अनि ४० लाख नेपाली रुपैया जरिवाना तिराउने UAE सरकारले बताएको छ ।







प्रतिक्रिया