पोखरा, २२ पुष २०८२।
भेनेजुएलाका अपदस्त राष्ट्रपति निकोलस मादुरो दम्पत्तिलाई अमेरिकाको न्यूयोर्कस्थित संघीय अदालतमा उपस्थित गराइएको छ।
अपदस्त राष्ट्रपति निकोलस मादुरो दम्पत्तिलाई पहिलो पटक सार्वजनिक उपस्थितिको लागि कडा सुरक्षका बीच न्यूयोर्कस्थित संघीय अदालतमा ल्याइएको हो ।
अमेरिकी सेनाले शनिबार काराकसमा छापा मारेर उनीहरुलाई अपहरण गरेर अमेरिकाको न्युयोर्क ल्याएको थियो
लागि न्यूयोर्क संघीय अदालतमा ल्याइएको छ।



