सुर्खेतको शहिदपार्क नजिकै जंगलमा भेटियाे युवा–युवतीकाे शव

सुर्खेतको शहिदपार्क नजिकै जंगलमा भेटियाे युवा–युवतीकाे शव


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ पुष २०८२
  • 3.8K
    Shares

पोखरा , १६ पुष २०८२।

सुर्खेतको शहिद पार्कमा एक जोडी युवा–युवतीकाे मृत भेटिएका छन्।

वीरेन्द्रनगर नगरपालिका–४, को शहिद पार्क नजिकै जङ्गलमा युवा युवती मृत अवस्थामा भेटिएका हुन् ।

 मर्निङ वाकमा गएका स्थानीयहरूले शवलाई देखेका थिए। अहिले उक्त घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। 

उनीहरूकाे पहिचान भने खुलेकाे छैन। 

प्रतिक्रिया