सर्वप्रिय सारंगीबाधक गायक कलौटे गन्धर्वको निधन

सर्वप्रिय सारंगीबाधक गायक कलौटे गन्धर्वको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ पुष २०८२
  • 7.5K
    Shares

पोखरा , १२ पुष २०८२।

सर्वप्रिय सारंगीबाधक गायक कलौटे गन्धर्वको निधन भएको छ।

कलौटे नामले चिनिएका यी सर्वप्रिय गायकको निधन भएको गायक रबिन लामिछानेले पुष्टि गरेका छन् ।

उनी ठट्यौली पारामा जोडि परेवा, धादिङ्ग गजुरी जस्ता हिट गीतहरु गाएर निकै चर्चामा आएका थिए।

सामाजिक संजालमा रबिनले उनको आत्माको चिरशान्तीको समेत कामना गरेका छन् । उनले भनेका छन् बुवाको निधनले सबैलाई मर्माहत बनाएको छ । बुवाको चिर शान्तिको कामना सहित भाईहरु राजेश, बिराज लगायत सम्पुण परिवार प्रति हार्दिक समबेदना। अलबिदा कलौटेमा ।

प्रतिक्रिया
सम्बन्धित समाचार