दलित अभियन्ता खगेन्द्र सुनारलाई धरौटीमा छोड्न काभ्रे जिल्ला अदालतको आदेश

दलित अभियन्ता खगेन्द्र सुनारलाई धरौटीमा छोड्न काभ्रे जिल्ला अदालतको आदेश


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १३ कार्तिक २०८२
  • 4.7K
    Shares

काठमाडौँ, १३ कार्तिक २०८२ ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकले दलित अभियन्ता खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको छ । न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलाशले बिहीबार सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

सुनारमाथि अदालतको अपहेलना र अधिवक्तामाथि अपशब्द प्रयोग गरेको आरोपमा विद्युतीय कारोबारसम्बन्धी मुद्दा दायर गरिएको थियो । बिहीबार बिहान उनी काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए ।

प्रतिक्रिया