गएराती बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

गएराती बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ कार्तिक २०८२
  • 5.4K
    Shares

भुकम्प

काठमाडौँ, ६ कार्तिक २०८२ ।

बझाङ जिल्ला केन्द्रबिन्दु भएर बुधबार राति भूकम्प गएको छ ।

बझाङको हेमनतबाडा क्षेत्र आसपास केन्द्रबिन्दु भएर राति १०:४७ बजे भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जानकारी दिएको छ।
सो भूकम्पको तीव्रता ३.९ म्याग्निच्युड मापन गरिएको केन्द्रले जनाएको छ।

छ।

प्रतिक्रिया