कास्की कारागारबाट भागेका बन्दी पोखरास्थित आफ्नै घरमा मृत भेटिए

कास्की कारागारबाट भागेका बन्दी पोखरास्थित आफ्नै घरमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ कार्तिक २०८२
  • 11.3K
    Shares

पोखरा ३ कार्तिक २०८२।

जेन जी आन्दोलनमा भागेका एक बन्दी पोखरास्थित आफ्नै घरमा मृत भेटिएका छन्।

जेन जी आन्दोलनका क्रममा कास्की जिल्ला कारागारबाट भागेका पोखरा महानगरपालिका वडा नम्बर २६ बरालडाँडाका ५५ वर्षीय देवबहादुर विश्वकर्मा आफ्नै घरमा मृत भेटिएका हुन्

उनी आफ्नै एक तले कच्ची घरको कोठामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

सो घरमा अहिले कोही पनि नरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया