पोखरा, २८ असोज २०८२।
मोरङको कटहरीमा एक युवतीले आफूलाई भेट्न आएका युवा साथीको पिसाव फेर्ने गो’प्य अं’ग का’टिदिएकी छिन।
कटहरीको आदर्श टोलमा डेरामा बस्दै आएकी ती महिलाले आफुलाई भेट्न आएका जहदा गाउँपालिका– ३ घर भएका ३२ वर्षीय कामत थरका पुरुषको लिं’ग धा’रिलो ह’तियार दा’उले का’टिदिएकी हुन्।
गो’प्य अं’ग का’टिएका पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आईसीयूमामा उ’पचार भइरहेको प्रहरीले जानकारी दिएको छ । धा’रिलो ह’तियारले प्र’हार गरिएका कारण अं’गमा ग’म्भीर चोट रहेको अस्पतालले जनाएको छ । ग’म्भीर घाइते ती युवाको घरमा श्रीमती र तीन जना सन्तान छन् ।
शुरुमा ती पुरुषलाई उ’पचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । त्यहाँ उ’पचार सम्भव नभएपछि थप उ’पचारका लागि नोबेल अस्पताल रेफर गरिएको हो ।
प्रहरीले पाएको जानकारी अनुसार ती पुरुष बेलाबखत कटहरीस्थित डेरामा बस्दै आएकी महिलालाई भेट्न आउने जाने गरेका थिए । सोमबार पनि भेट्न पुगेका पुरुषसँग ती महिलाको विवा’द हुँदा घ’टना भएको प्रहरीको प्रार’म्भिक अनुस’न्धानबाट खुलेको छ ।
घ’टनापछि ती महिला पनि बेहो’श भएकी थिइन् । उनलाई उ’पचारका लागि कोशी अस्पताल लगिएको थियो ।
होश फर्किएर अवस्था सामान्य बनेपछि महिलालाई मोरङ प्रहरीले निय’न्त्रणमा लिएर अ’नुसन्धान अगाडी बढाउने तयारी गरेको मोरङ् प्रहरी प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिईन् ।
प्रहरी स्रोतका अनुसार वि’वाहेतर सम्बन्धका कारण घ’टना भएको देखिन्छ । घ’टनाबारे मोरङ् प्रहरीले वा’स्तविक कारण पत्ता लगाउने प्रयास भइरहेको र थप अ’नुसन्धान अघि बढाएको जनाएको छ ।