भारतको सोनबर्सामा नेपाली मोटरसाइकल दुर्घ’टनाग्र’स्त : दुई युवाको नि’धन

भारतको सोनबर्सामा नेपाली मोटरसाइकल दुर्घ’टनाग्र’स्त : दुई युवाको नि’धन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २२ असोज २०८२
  • 2.6K
    Shares

पोखरा, २२ असोज २०८२।

भारतको सोनबर्सामा नेपाली नम्बर प्लेट भएको एक मोटरसाइकल दुर्घ’टनाग्र’सत हुँदा दुई युवाको नि’धन भएको छ।

सोनबर्सास्थित राम जानकी पोखरचौक नजिक मधेश प्रदेश ०२- ००८ प ९९४२ नेपाली नम्बर प्लेट भएको मोटरसाईकल दुर्घ’टना हुँदा दुई युवाको नि’धन भएको हो।

उक्त दुर्घटनामा सोही मोटरसाइअकलमा सवार दुई युवाको निधन भएको र उनीहरुको पहिचान खुल्न बाँकी रहेको पत्रकार बिबेक कुमार यादबले जानकारी दिएका छन्।

प्रतिक्रिया