जनकपुरबाट हिन्दु सम्राट सेना नेपालका अध्यक्ष यादवसहित तीन जना पक्राउ

जनकपुरबाट हिन्दु सम्राट सेना नेपालका अध्यक्ष यादवसहित तीन जना पक्राउ

  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २० असोज २०८२
  • 5.5K
    Shares

काठमाडौँ, २० असोज २०८२।

जनकपुरबाट हिन्दु सम्राट नेपालका अध्यक्ष राजेश यादवसहित तीन जना पक्राउ परेका छन्। उनीसंगै रमेश यादव र संगठनका ज्ञानेन्द्र झालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया