तनहुँमा एकाबिहानै कार पल्टियो : दुइ जना घाइते

तनहुँमा एकाबिहानै कार पल्टियो : दुइ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १७ असोज २०८२
  • 4.5K
    Shares

पोखरा, १७ असोज २०८२।

तनहुँमा आज एकाबिहानै कार पल्टिएर दुर्घटना हुँदा दुइ जना घाइते भएका छन्।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१ अम्रेनीमा शुक्रबार बिहान बागमती प्रदेश ०१-०२७-च-२१०३ नम्बरको कार दुर्घटनाग्रस्त हुँदा दुई जना घाइते भएका हुन्।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको उक्त कार दुर्घटनामा घाइते भएका दुई जनालाई उपचारका अलागी अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया