पहिरोले मुग्लिन नारायणगढ सडक खण्डकाे तुईन खाेला पुल नजिक सडक अवरुद्ध : साढे चार बजेसम्म खुल्न सक्ने

पहिरोले मुग्लिन नारायणगढ सडक खण्डकाे तुईन खाेला पुल नजिक सडक अवरुद्ध : साढे चार बजेसम्म खुल्न सक्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १३ असोज २०८२
  • 3K
    Shares

पोखरा १३ असोज २०८२ ।

मुग्लिन नारायणगढ सडक खण्डकाे तुईन खाेला पुल नजिकै पहिरो खसेर आवागमन दुईतर्फि बन्द भएको छ । डिभिजनको तैनाथ अवस्थामा राखिएको ३ वटा उपकरणबाट सावधानी अपनाई निरन्तर रूपमा पहिरो पन्छाउने कार्य भैरहेको छ । थप पहिरो नझरे पहिरो पन्छाउन करिब २ घण्टामा सवारी आवागमन सुचारू हुने जानकारी गराउछाैं । राेकिएका सवारीसाधनहरू कृपया लेन अनुशासनकाे पालना गरि सावधानीपूर्वक रहनुहुन अनुरोध गरिन्छ । धन्यवाद ।
भिडियो : ई. सुजन थापा

प्रतिक्रिया