अर्घाखांची हायस गाडी दुर्घटना अपडेट : मृत्यु भएका दुई नाबालक र सबै घाइतेको पहिचान खुल्यो (हेर्नुस पूर्ण विवरण)

अर्घाखांची हायस गाडी दुर्घटना अपडेट : मृत्यु भएका दुई नाबालक र सबै घाइतेको पहिचान खुल्यो (हेर्नुस पूर्ण विवरण)


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १३ असोज २०८२
  • 5.4K
    Shares

पोखरा १३ असोज २०८२ ।
अर्घाखाँचीमा आज एकाबिहानैभएको हायस गाडी दुर्घटना मृत्यु भएका दुई जना नाबालक र घाइते २४ जनाकै पहिचान खुलेको छ।

बुटवलबाट पुर्कोटदह जाँदै गरेको लु १ ज ४७२४ फोर्स गाडी सन्धिखर्क नगरपालिका -९ टारीमा दुर्घटना हुँदा गुल्मीको मदाने गाउपालिका ६ पुर्कोट वस्ने वर्ष १० की अरुणा थापा र सोही गाउपालिकाको वडा न . ७ नेटाखर्क वस्ने वर्ष १३ को नारायण पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखांचीले जानकारी दिएको छ। घाइते अवस्थामा अस्पताल पुर्याइएका दुवै जनालाई चिकित्सकहरुले मृत घोषणा गरेका प्रहरीले बताएको छ।

उक्त दुर्घटनामा घाइते भएका चार जनाको अवस्था गम्भीर, १३ जना मध्यम र सात जनाको अवस्था सामान्य रहेको प्राप्त समाचारमा जनाइएको छ।
आज बिहान करीब साढे तीन बजेको समयमा अर्घाखाँची सन्धिखर्क नगरपालिका ९ टारीस्थित सन्धिखर्क-ढोरपाटन सडक खण्डमा भएको उक्त जिप अनियन्त्रित भई सडकदेखि अन्दाजी ६०/७० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो।

गरेको चालक जिल्ला गुल्मी मदाने गा.पा.-६ पुर्कोटदह वस्ने वर्ष ४२ को चेतन कुँवरले चलाएको लु १ ज ४७२४ नं.को जिप अनियन्त्रित भई सडक देखी अ.६०/७० मिटर तल खस्न जाँदा निम्न स्थान निम्न मानिसहरु घाइते भई सरकारी अस्पताल अर्घाखाँची सन्धीखर्कमा ल्याई उपचार भइरहेको जिप घटनास्थलमानै रहेको

प्राप्त विवरण

१. जिल्ला गुल्मी मदाने गा.पा.-६ पुर्कोट वस्ने वर्ष १० की अरुणा थापा (डाक्टरले मृत घोषणा गरेको)
२. जिल्ला गुल्मी मदाने गा.पा. ७ नेटा खर्क वस्ने वर्ष १३ को नारायण पौडेल(डाक्टरले मृत घोषणा गरेको)

३. जिल्ला गुल्मी मदाने गा.पा.वडा नं.-६ वस्ने वर्ष ३२ को तारा सेन के.सी ढाड र टाउकोमा चोट अवस्था सिरियस बुटवल तर्फ रिफर गरेको ।
४.ऐ.ऐ. थापाचौर वस्ने वर्ष १३ को गौरव थापा सामान्य
५. ऐ.ऐ. पुर्कोटदह वस्ने वर्ष ७ कि आरीया के.सी.सामान्य
६. ऐ.ऐ. पुर्कोटदह वस्ने वर्ष १४ कि अरिस्मा के.सी.सामान्य
७. ऐ.ऐ. वस्न वर्ष ३३ कि गंगा थापा शरीरको विभिन्न भागमा ‍चोट अवस्था सिरियस बुटवल तर्फ रिफर
८. वर्ष ४२ को चेत ब. कुवँर ढाड र शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम (चालक)
९. ऐ.ऐ. वस्ने वर्ष २४ कि उषा पुन मगर शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम
१०.जिल्ला रुपन्देही बुटवल उप म.न.पा. १९ पत्थरगंज वस्ने वर्ष ३३ कि लक्ष्मी कुवँर शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम
११. ऐ.ऐ. बस्ने वर्ष १८ कि सृजना कुवँर शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
१२. ऐ.ऐ. वस्ने वर्ष १३ कि संजिता कुवँरको शरीरको विभिन्न भागमा ‍चोट अवस्था सिरियस,
१३. ऐ.ऐ. वर्ष १६ को सुरेश कुवँरको शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
१४. जिल्ला गुल्मी मदाने गा.पा. ७ नेटाखर्क वस्ने वर्ष २४ को जगन्नाथ पौडेलको शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
१५. ऐ.ऐ.६ डढुवा वस्ने वर्ष १९ कि निशा जि.एम. शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
१६. ऐ.ऐ. वस्ने वर्ष २१ कि उषा घ.म. शरीरको विभिन्न भागमा ‍चोट अवस्था सिरियस
१७. ऐ.ऐ. वस्ने वर्ष ३० कि सिता वि.सी. शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
१८. ऐ.ऐ. वर्ष १० को अप्रिस कुवँर शरीरको विभिन्न भागमा ‍चोट अवस्था सामान्य,
१९. ऐ.ऐ. वस्ने वर्ष २० को सन्तोष कुवँर शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
२०. ऐ.ऐ. वर्ष २२ कि जेनिसा सेन शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
२१. ऐ.ऐ. वस्ने वर्ष २२ कि वविता जि.सी. शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
२२. ऐ.ऐ. वस्ने वर्ष १९ कि मनिसा थापा शरीरको विभिन्न भागमा ‍चोट अवस्था सामान्य,
२३. ऐ.ऐ. वस्ने वर्ष ३१ को अनिल कुवँर शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
२४. ऐ.ऐ. ६ नवारा वस्ने वर्ष २८ को सुशिला कुवँर शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
२५. ऐ.ऐ. ७ नेटा खर्क वस्ने वर्ष २३ को विनोद पराजुलीको शरीरको विभिन्न भागमा ‍चोट अवस्था सामान्य,
२६. ऐ.ऐ. ६ पुर्कोट दह वस्ने वर्ष ४ को आर्यन के.सी. शरीरको विभिन्न भागमा ‍चोट अवस्था सामान्य,

प्रतिक्रिया