अर्घाखाँचीमा एकाबिहानै हायस गाडी दुर्घटना : दुई जनाको मृत्यु

अर्घाखाँचीमा एकाबिहानै हायस गाडी दुर्घटना : दुई जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १३ असोज २०८२
  • 4K
    Shares

पोखरा १३ असोज २०८२ ।


अर्घाखाँचीमा एकाबिहानै हायस गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बुटवलबाट पुर्कोटदह जाँदै गरेको लु १ ज ४७२४ फोर्स गाडी सन्धिखर्क नगरपालिका -९ टारीमा दुर्घटना हुँदा दुई जनाको को मृ*त्यु भएको हो। घटनाको बिस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया