टिकटकर आँचल नाथमाथि पेट्रोल छ’र्की आ’गो लगाउने प्रयास

टिकटकर आँचल नाथमाथि पेट्रोल छ’र्की आ’गो लगाउने प्रयास


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १० असोज २०८२
  • 4.7K
    Shares

टिकटकर आँचल नाथ

पोखरा, १० असोज २०८२ ।

टिकटकर आचल नाथमाथि पेट्रोल छ’र्की आ’गो लगाउने प्रयास भएको छ।

बिहीबार साँझ काठमाडौंको बौद्ध जम्बलिङ क्षेत्र नजिकै रहेको आफ्नै डेरामा बसिरहेको बेला अ’ज्ञात व्यक्तिले उनीमाथि पे’ट्रोल छ’र्केर आ’गो लगाउने प्रयास गरेको हो।

पहिलो चरणमा आ त्मदा हको आशंका गरिएको भए पनि परिवारले भने यो यो’जनाबद्ध आक्र’मण भएको दा’बी गरेको छ। ग’म्भीर घाइ’ते भएकी आचललाई तत्काल उ’द्धार गरी केएमसी अस्पताल पुर्‍याइएको छ। अहिले उनको उप’चार भइरहेको छ।

चिकि’त्सकहरूका अनुसार उनको शरीरको ठूलो भाग ज’लेको छ र अवस्था अत्यन्तै चि’न्ताजनक रहेको छ। हालसम्म आक्र’मणकारी को हुन् भन्ने खुलेको छैन। काठमाडौं प्रहरी परिसरले घ’टनास्थलको निरीक्षण गरी घ’टनाबारे थप अ’नुसन्धान सुरु गरिसकेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार