मुग्लिन-नागढुङ्गा सडक खण्डमा बैकल्पिक मार्ग प्रयोग गर्न सडकको अनुरोध : लेन अनुशासनको नियम पालना गर्न सवारी चालकहरुलाई आग्रह

मुग्लिन-नागढुङ्गा सडक खण्डमा बैकल्पिक मार्ग प्रयोग गर्न सडकको अनुरोध : लेन अनुशासनको नियम पालना गर्न सवारी चालकहरुलाई आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ७ असोज २०८२
  • 7.5K
    Shares

पोखरा, ७ असोज २०८२।


पहिराेकाे कारण राजधानी जाेड्ने मुख्य राजमार्गहरु मुग्लिन-काठमाण्डौ र मुग्लिन-नारायणगढ सडक अबरुद्व भएका छन् ।

मुग्लिन-नारायणघाट सडक अन्तरगतको तुइन खोला नजिक झरेकाे पहिरोका कारण सडक अवरुद्ध भएको छ। सवारीचालकहरूले लेन अनुशासनकाे पालना नगर्दा पहिरो हटाउन लैजानु पर्ने थप उपकरण लैजान डिभिजन सडक कार्यालय भरतपुरले गुनासो छ।

डिभिजन सडक कार्यालय भरतपुरले सवारीचालकहरूलाई लेन अनुशासनकाे पालना गर्न पनि अनुरोध गरेको छ।

यसैगरी मुग्लिन-नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ्ग खाेला नजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको पनि डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ । उक्त सडक खण्डमा पहिरो हटाउन दिनभर लाग्न सक्ने जानकारी दिंदै वैकल्पिक सडक प्रयोग गर्न पनि सडक डिभिजनले अपिल गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260