पोखरा घर बताउने युवती काठमाडौंको गेष्ट हाउसमा मृत भेटिइन्

पोखरा घर बताउने युवती काठमाडौंको गेष्ट हाउसमा मृत भेटिइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ६ असोज २०८२
  • 8.1K
    Shares

पोखरा, ६ असोज २०८२।

पोखरा घर भएकी एक युवती काठमाडौंको गेष्ट हाउसमा मृत भेटिएकी छन्।

पोखरा घर बताउने २२ वर्षीया सनिसरा राना काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत भेटिएकी हुन्।

उनी शनिबार राति मृत अवस्थामा भेटिएकी हुन्। उनको मृत्यु सम्बन्धमा आबश्यक अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार