बैशाख २५ पोखरा ,
नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य तथा पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष जीतबहादुर गुरुङ माओवादी केन्द्रमा फर्कनु भएको छ। सोमबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी आफू माओवादी केन्द्रमै सक्रीय रहने जानकारी दिनुभएको हो।
नेता गुरुङ युद्दकाल देखीनै बाबुराम निकट मानिन्छ। बाबुरामको सरकारको बेला नै गुरुङ पोखरा नगर बिकास समितिको अध्यक्ष बनेका थिय।