गुमनाम लोकगायिका बिष्णु माझी लाइभ दोहोरीमार्फत सार्बजनिक (हेर्नुस बिष्णु माझीको लाइभ दोहोरी )

गुमनाम लोकगायिका बिष्णु माझी लाइभ दोहोरीमार्फत सार्बजनिक (हेर्नुस बिष्णु माझीको लाइभ दोहोरी )


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ चैत्र २०७३
  • 30.5K
    Shares

करीब एक दशकदेखि नेपाली लोकसांगीतिक जगतमा गुमनाम रहेरै भएपनि धमाका पिट्न सफल लोकगायिका विष्णु माझि एक लाइभ लोकदोहोरी गीत मार्फत सार्बजनिक भएकी छिन l पोखरामा आयोजित एक कार्यक्रममा लाइभ दोहोरी गाएर उनी सार्बजनिक भएकी हुन् l उनलाई श्रीमान् सुन्दरमणि अधिकारीले बेपत्ता बनाएको भन्दै नेपालको व्यबस्थापिका संसदमा खोजीका लागी आवाज पनि उठेको थियो l जति आवाज उठेपनि उनी सार्बजनिक भएकी थिइनन l

उनले लाइभ दोहोरी गाएको भिडियो मोफसलमा रहेर चलचित्र निर्माण क्षेत्रमा सक्रिय निर्माता एबम निर्देशक श्रीकान्त सिग्देलले आफ्नो निजि युट्युब मार्फत सार्बजनिक गरेका छन् l

प्रतिक्रिया