सन्नी लियोनीले घरमै लगेर पोर्न फिल्म हेरेको खुलासा

सन्नी लियोनीले घरमै लगेर पोर्न फिल्म हेरेको खुलासा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ चैत्र २०७३
  • 15K
    Shares

सन्नी लियोनी

पोर्न स्टार एवम् बलिउड अभिनेत्री सन्नी लियोेनीले आफ्नो पोर्न फिल्म यात्राबारे खुलासा गरेकी छन् । आफू पोर्न स्टार भए पनि पहिलो पटक १९ वर्षको उमेरमा मात्र आफूले यस्तो फिल्म हेरेको उनले बताएकी हुन् ।

अहिले उनको यस्तो अभिव्यक्तिले भने भारतीय सिने नगरीमा पनि चर्चा सिर्जना गरेको छ । उनका अनुसार १९ वर्षको उमेरमा डीभीडी घरमा लगेको र त्यसको केही दिनपछि मात्र साथीसँग बसेर पोर्न फिल्म हेरेकी थिइन् ।

उनले पोर्न फिल्म खेल्न थालेपछि मात्र नाम परिवर्तन गरी सन्नी लियोनी राखेकी हुन् ।

पोर्न फिल्म खेल्नु अघि उनको नाम करनजित हो । उनले आफू स्कुले जीवनमा भने लजाजु र बोल्न नसक्ने स्वभावकी रहेको दाबी समेत गरेकी छन् ।

लियोनीको जीवन कथामा फिल्म बनाउने तयारी भइरहेका बेला सोही फिल्मका लागि जीवनकथा सुनाउने क्रममा केही समयअघि उनले यस्ता अभिव्यक्तिहरु सार्वजनिक गरेकी हुन् । – एजेन्सी

प्रतिक्रिया