सर्वोच्च अदालतअगाडि न्यायाधीश गिरीकी पत्नीद्वारा आत्मदाहको प्रयास

सर्वोच्च अदालतअगाडि न्यायाधीश गिरीकी पत्नीद्वारा आत्मदाहको प्रयास


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ पुष २०८०
  • 10.3K
    Shares

पोखरा, २९ पुष २०८०/

सर्वोच्च अदालतको गेट अगाडि एक महिलाले मट्टीतेल छर्किएर आत्मदाहको प्रयास गरेकी छन् । न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले आइतबार मध्यान्ह सर्वोच्चको गेट अगाडि पुगेर आत्मदाहको प्रयास गरेकी हुन् ।

रावललेले आत्मदाह गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्‍याएको छ । उनलाई वीर अस्पतालमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए । गिरी र रावलबिच पारिवारिक विवाद रहँदै आएको छ ।

प्रतिक्रिया