‘कथित’ प्रेमीसँग बहिनी करिनाको घर पुगिन् करिष्मा कपुर (फोटोफिचर)
‘कथित’ प्रेमीसँग बहिनी करिनाको घर पुगिन् करिष्मा कपुर (फोटोफिचर)
जनसञ्चार डट कम समाचारदाता
शनिबार, २१ फाल्गुन २०७३
20.5K
Shares
बलिउड अभिनेत्री करिष्मा कपुर आफ्ना प्रेमी संदिप तोषनीवालसँग बहिनी करिना कपुरको घरमा आयोजना भएको पार्टीमा पुगिन् । सम्बन्धविच्छेदपश्चात् नै करिष्माको नाम संदिपसँग जोडिदैं आएको छ । उनी धेरैजसो संदिपसँगै देखिन्छिन् ।