पछिल्लो २४ घण्टामा ९८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ९८ जनामा कोरोना संक्रमण पुष्टि


  • जन संचार
  • बुधबार, २२ चैत्र २०७९
  • 2.8K
    Shares

पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट एक हजार सातसय ६८ जनाको नमुना परीक्षण गर्दा ७१ र एन्टिजेन विधिबाट २७ जनामा कोराना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

यही अवधिमा थप २८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर पीसीआर विधिबाट सक्रिय संक्रमितको संख्या तीनसय २२ पुगेको छ ।

प्रतिक्रिया