मिटरब्याज पीडितले सरकारसंग वार्ता र आन्दोलन दुवै जारी

मिटरब्याज पीडितले सरकारसंग वार्ता र आन्दोलन दुवै जारी

  • जन संचार
  • बिहिबार, १६ चैत्र २०७९
  • 11K
    Shares

मिटरब्याज पीडितले सरकारसंग वार्ता र आन्दोलन दुवै जारी

सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच गृह मन्त्रालयमा वार्ता जारी छ ।

सरकारको तर्फबाट गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र संघर्ष समितिको तर्फबाट मनोज कुमार पासवान नेतृत्वको टोली वार्तामा सहभागी छन् ।

संघर्ष समितिले वार्ता र आन्दोलन सँगसँगै अघि बढाउने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार