निर्मलाको निम्ति न्याय माग्ने अधिकारकर्मीहरु बबरमहलबाट पक्राउ

निर्मलाको निम्ति न्याय माग्ने अधिकारकर्मीहरु बबरमहलबाट पक्राउ


  • जन संचार
  • सोमबार, ९ माघ २०७९
  • 13.5K
    Shares

अधिकारकर्मी रुबी खान पक्राउ

बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेका रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालतको अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला पक्राउ परेको हो ।

माइतीघरबाट र्‍यालीसहित बबरमहलतर्फ अघि बढिरहेको समूहलाई प्रहरीले पक्राउ गरेको हो । अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालतको अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला पक्राउ परेको हो ।

उनीहरुले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया