युक्रेनमा हेलिकप्टर दुर्घटना : गृहमन्त्रीसहित १६ जनाको मृत्यु

युक्रेनमा हेलिकप्टर दुर्घटना : गृहमन्त्रीसहित १६ जनाको मृत्यु


  • जन संचार
  • बुधबार, ४ माघ २०७९
  • 1.6K
    Shares

युक्रेनमा हेलिकप्टर दुर्घटना : गृहमन्त्रीसहित १५ जनाको मृत्यु

युक्रेनको राजधानी किभ बाहिर एउटा किन्डरगार्टेन नजिकै हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृह मन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा अन्य दुई बालबालिका पनि छन् ।

घटना लगत्तै अनलाइनमा प्रसारित एउटा भिडियोमा आगलागीले जलेको हेलिकोप्टरभित्रबाट चित्कार सुनिएको जनाइएको छ । दुर्घटनाको कारणबारे तत्काल कुनै विवरण आउन सकेको छैन। दुर्घटनामा १६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।-एजेन्सी

प्रतिक्रिया