आफ्नो उठिबास लाग्ने सुचना जारी भएपछी काठमाण्डौका सुकुम्बासीहरु आन्दोलित

आफ्नो उठिबास लाग्ने सुचना जारी भएपछी काठमाण्डौका सुकुम्बासीहरु आन्दोलित

  • जन संचार
  • बिहिबार, १ मंसिर २०७९
  • 2.5K
    Shares

आफ्नो उठिबास लाग्ने सुचना जारी भएपछी काठमाण्डौका सुकुम्बासीहरु आन्दोलित

बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले बस्ती हटाउने भन्दै सूचना जारी गरेपछि काठमाडौंको बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरु बिरोध प्रदर्शनमा उत्रेका छन् ।

सुचनामा दश दिनभित्र बस्ती खाली हुनुपर्ने लेखिएको छ । आफुहरुको उठिबास लगाउन लागेको भन्दै सुकुम्बासी बस्तीका मानिसहरुले आन्दोलन गरेका हुन् ।

नागरिक समाजको समेत समर्थन रहेको आन्दोलन बिहीबार दिउँसो १२ बजे माइतीघर मण्डलमा भेला भइ बानेश्वरतर्फ लागेका हुन्।

प्रतिक्रिया