अमेरिकाको भर्जेनिया विश्वबिद्धयालयमा गोली चल्दा तीन विद्यार्थीको मृत्यु

अमेरिकाको भर्जेनिया विश्वबिद्धयालयमा गोली चल्दा तीन विद्यार्थीको मृत्यु


  • जन संचार
  • मंगलबार, २९ कार्तिक २०७९
  • 2.2K
    Shares

भर्जेनिया विश्वबिद्द्यालयमा गोली चल्यो

अमेरिकाको भर्जेनिया विश्वविद्यालयको परिसरभित्र गोली चल्दा तीन विद्यार्थीको मृत्यु भएको छ।

विद्यार्थी सवार बस चार्लोसभिलस्थित पार्किङ हातामा प्रवेशलगत्तै गोली प्रहार भएको थियो।
गोली प्रहारबाट मृत्यु हुने तीन मध्ये एक विश्वविद्यालयको फुटबल क्लबका खेलाडी समेत रहेको बिबिसीले जनाएको छ।

गोली चलाएको आशंकामा विश्वविद्यालयमा पढ्ने २२ वर्षीय छात्र क्रिष्टोफर डेनियल पक्राउ परेका छन्।
घटनाबाट आफू निकै विक्षिप्त भएको विश्वविद्यालयका प्रमुख जिम रायनले भनेका छन्।

प्रतिक्रिया